यामाहा फसिनो १२५ एफआइ नेपालमा सार्वजनिक
नेपालको लागि यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज प्रालिले क्लासिक युरोपियन स्टाइलको फसिनो १२५ नेपालमा सार्वजनिक गरेको छ । अल न्यू फसिनोमा १२५ सीसी एफआइ बीएस ६ इन्जिनमा सार्वजनिक भएको हो । योसँगै नेपालमा पहिलो बीएस६ इन्जिनको दुइ पाग्रे फसिनो १२५ बनेको छ । यो...
Read more