किया सोनेट अब नेपाली बजारमा
किया सोनेटको अब नेपाली बजारमा बिक्री सुरु हुने भएको छ । नेपालका लागि किया मोटर्सको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यसको बुकिङ खुल्ला गरेको छ । गत शुक्रबारबाट भारतमा बिक्री सुरु भएको सोनेटको हिजोबाट नेपालमा पनि बुकिङ खुल्ला गरिएको छ । हालै कम्पनीले नेपाली बजारका लागि सोनेटको...
Read more