Home / Blogs
Blogs

नयाँ एड्भेन्चर मोटरसाइकल जोन्टेस ३१०-टी नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

जोन्टेसको नयाँ एड्भेन्चर मोटरसाइकल जोन्टेस ३१०-टी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि जोन्टेस मोटरसाइकलको आधिकारिक बितरक आइरन मंकले जोन्टेस ३१०-टी रेगुलर र सिंगल स्वीम आर्म गरी दुई भेरियन्टमा नेपालमा सार्वजनिक गरेको हो । जोन्टेस ३१०-टी एड्भेन्चर टुररका लागि लक्ष्यित गरेर निर्माण गरिएको हो...

Read more