Home / Blogs
Blogs

टारो एलेक्स वान स्कुटर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

नेपाली बजारमा इटालियन ब्रान्ड ‘टारो’ को म्याक्सी स्कुटर भित्रिएको छ । एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले यो स्कुटर नेपाली बजारमा भित्राएको हो । ओम मोटोकर्पले नक्साल नारायणचौरमा सोरुम स्थापना गरी यो स्कुटरको बिक्री समेत प्रारम्भ गरेको जनाएको छ । नेपाली बजारमा भित्रिएको १५० सीसीको एलेक्स...

Read more