Home / Blogs
Blogs

टिभिएस मोटरसाइकल अब नेपालमै उत्पादन हुने

नेपालमै टिभिएस मोटरसाइकल उत्पादन हुने भएको छ। प्लान्ट इन्स्टलको काम अन्तिम चरणमा रहेकोले आगामी महिनाबाट ट्रायलको रुपमा उत्पादन सुरु हुने टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले जानकारी दिए।‘डिसेम्बरमा हामी ट्रायलमा जान्छौं, नयाँ वर्षमा उत्पादन शुरु हुन्छ,’ उनले भने। बाराको सिमरास्थित उक्त प्लान्टले...

Read more