नेपाली बजारमा टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको खुल्यो बुकिङ; यस्तो छ मूल्य
टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले, नयाँ इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ । सो इलेक्ट्रिक स्कुटर टीभीएसको नक्साल, टेकु, सानो भर्याङ र कान्तिपथमा रहेको आधिकारिक...
Read more