रोयल इन्फिल्डले ल्याउने भयो फोटोन इलेक्ट्रिक बाइक
क्लासिक कारलाई इलेक्ट्रिकमा रुपान्तरण गर्ने बेलायती कम्पनी इलेक्ट्रिक क्लासिकसँग मिलेर रोयल इन्फिल्डले हालै इलेक्ट्रिक टु ह्विलर रोयल इन्फिल्ड फोटोन पेश गरेको छ । सो इलेक्ट्रिक मोटरसाइकल रोयल इन्फिल्ड क्लासिक ५०० मा आधारित रहेको छ । यसमा ठूलो ब्याट्री र हब माउटेन्ड इलेक्ट्रिक मोटर समावेश गरिएको...
Read more