व्यापक परिमार्जन सहीत् नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० आउँदै
रोयल इन्फिल्ड बाइक मात्र होइन, ‘स्टाइल’ हो, ‘ब्रान्ड’ हो। अलि बढी पैसा तिर्न सक्ने क्षमता र ‘क्लासिक’ मनपराउने बाइक पारखीका रोयल इन्फिल्ड सधैं पहिलो रोजाइमा पर्छ। रोयल इन्फिल्डले बाइकहरुमा कमै मात्र अपडेट गर्ने गरेको पाइन्छ । क्लासिक ३५०, भारतमा लागु हुने नयाँ इमिशन मापदन्ड बीएस ६ अनुरुपको...
Read more