यस्तो छ निशान गाडीको नेपाली बजार मुल्य
नेपालको लागि निशानको आधिकारक वितरक पायोनियोर मोटोकर्पले हाल नेपाली बजारमा सबै खालका सवारी साधनहरु बिक्री गर्दै आएको छ । केही महिनाअघि मात्रै निशानले बजारमा नयाँ मोडल ‘म्यागनाइट’ सार्वजनिक गरेको थियो जुन नेपाली बजारमा ११ भेरिएन्टमा उपलब्ध छ । हाल नेपाली बजारमा निशानका २८ लाख देखी २ करोड...
Read more