नेपाली बजारमा नयाँ जेनेरेशन फोर्ड एभरेष्टको विक्री सुरु; यस्तो छ मूल्य
फोर्डले आफ्नो चर्चित एसयूभी एभरेष्टको नयाँ जेनेरेशन मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागी फोर्डको आधिकारीक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले नयाँ संस्करणको ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’ को नेपाली बजारमा बिक्री सुरु भएको पनि जनाएको छ । नयाँ जेनेरेशन एभरेष्ट फोर्डको चर्चित पीकअप रेन्जर...
Read more