सुजुकी फ्रोङ्क्स र जिम्नी नेपाली बजारमा सार्वजनिक; यस्तो छ भेरियन्ट अनुसारको मुल्य
नेपाली बजारमा मारुति सुजुकी दुई नयाँ मोडल फ्रोङ्क्स क्रसओभर र जिम्नी २०२३ भर्सन सार्वजनिक भएको छ । नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटर्सले यी दुई मोडल सार्वजनिक गरेको जनाएको हो । सुजुकी फ्रोङ्क्स सिग्मा, डेल्टा र डेल्टा प्लस गरी तीन भेरिएन्ट उपलब्ध रहेको छ...
Read more