महिन्द्रा एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता
महिन्द्राको सब फोर मिटर सेग्मेन्टको एक्सयूभी ३०० अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन नेपाली बजारमा विक्री सुरु गर्न लागेको जनाएको छ । चैत अन्तिमसम्ममा यसको विक्री सुरु हुने कम्पनीले...
Read more