Home / Blogs
Blogs

जावा बीएस ६ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक; यस्तो छ नयाँ मुल्य

जावा मोटरसाइकलको बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि जावा मोटरसाइकलको अधिकृत वितरक एवं अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जावा फोर्टी टू र जावाको बीएस ६ भर्सनको नेपालमा भित्राएको हो । कम्पनीले जावा फोर्टी टू र जावाको बीएस ६...

Read more