नयाँ जेनेरेशन हुन्डाई टुसान नेपाली बजारमा सार्वजनिक; यस्तो छ भेरियन्ट अनुसारको मुल्य
नेपाली बजारमा औपचारिक रुपमा हुन्डाईको नयाँ जेनेरेशन टुसान सार्वजनिक भएको धेरै दिन भएको छैन । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गत हप्ता फेसबुक लाइभमार्फत भर्चुअल रुपमा सो गाडी सार्वजनिक गरेको हो । ‘मोस्ट डाइनामीक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन...
Read more