Home / Blogs
Blogs

होन्डाका मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, नयाँ मूल्य सुची

नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले मोटरसाइकल तथा स्कुटरको नेपाली बजार मूल्य फेरी वृद्धि गरेको छ । कम्पनीले निषेधाज्ञा खुकुलो भएसँगै आफ्ना उत्पादनको मूल्य बढाएको जनाएको छ । कम्पनीले केहि दिनअघि अगाडि मात्र नयाँ मूल्य सुची सार्वजनिक गरेको हो । नेपाली बजारमा होन्डाका मोटरसाइकलहरुमा...

Read more