होन्डा हाइनेस सीबी ३५० अब नेपाली बजारमा; बुकिङ खुल्ला
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होन्डा हाइनेस सिबी ३५० डिलक्स अब चाँडै नेपाली बजारमा विक्री सुरु गर्ने भएको जनाएको छ । होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल भित्रिसकेको छ र यसको बुकिङ पनि खुल्ला भइसकेको...
Read more