होन्डा सीबी ३५० आरएस स्क्र्याम्बलर मोटरबाइक सार्वजनिक
होन्डाले बजारमा होन्डा सीबी ३५० आरएस स्क्र्याम्बलर मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले होन्डा सीबी ३५० आरएस नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले केही दिन अघी मात्र ३५० सीसी सेग्मेन्टमा नै हाइनेस ३५० सार्वजनिक गरेको थियो । कम्पनीले हाइनेस ३५० को...
Read more