नेक्स्ट जेनेरेशन होन्डा बीआर-भी सार्वजनिक; नेपालमा पनि आउने
जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो ७ सीटर एसयूभी होन्डा बीआर-भीको सेकेण्ड जेनेरेशन मोडल बजारमा सार्वजनिक गरेको छ । बीआर–भी एसयूभीको डिजाइन एचआर–भी एसयूभीबाट प्रेरित भएको कम्पनीले जनाएको छ । नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गरिने सो एसयूभीको विक्री भने सन् २०२२ को सुरुवातबाट मात्र...
Read more