होन्डाको ‘अफ्रिका ट्वीन’, यस्ता छन् विशेषता
होन्डा कम्पनीले जुलाईमा दमदार मोडल अफ्रिका ‘ट्वीन’ सार्वजनिक गरेको थियो । होण्डाले अन्य कम्पनीद्वारा उत्पादित बाइकको तुलनामा ‘अफ्रिका ट्वीन’मा उत्कृष्ट विशेषता भएको जनाउँदै जुलाईमा सार्वजनिक गरेको हो । विश्व बजारमा सन् २०१५ मै उपलब्ध भए पनि एसियाका धेरै बजारमा यो हालै मात्र सार्वजनिक गरिएको हो । यो भन्दा...
Read more