Home / Blogs
Blogs

हाभल एच-सिक्सको २०२३ भर्सन नेपाली बजारमा सार्वजनिक; यस्तो छ नयाँ मूल्य

ग्रेटवाल मोटर्सले हाभल एच-सिक्सको २०२३ भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारीक विक्रेता भिजी इम्पेक्सले हाभल एच-सिक्सको थर्ड जेनेरेसन अर्थात २०२३ मोडल नेपालमा भित्राएको हो । अघिल्लो मोडलको तुलनामा नयाँ हाभल एच-सिक्समा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर पाउन...

Read more