नेक्सट जेनेरेशन फोर्ड र्याप्टर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
अमेरिकी अटोमोवाइल कम्पनी फोर्ड मोटर्सले आफ्नो हाई प्रफर्मेन्स पीकअप र्याप्टरको नेक्सट जेनेरेशन मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि फोर्ड मोटर्सको आधिकारीक वितरक जीओ फोर्डले र्याप्टरको नेक्सट जेनेरेशन मोडल नेपाली बजारमा भित्राएको छ । बिशेष गरी अफरोड प्रयोगको लागि डिजाइन गरिएको र्याप्टरले अफरोड...
Read more