Home / Blogs
Blogs

फिएटको इलेक्ट्रिक कार ५०० ई इटालीमा अनलाइनबाट सार्वजनिक

फिएटको थर्ड जेनेरेसन इलेक्ट्रिक कार फिएट ५०० ई जेनेभा मोटर शोमा सार्वजनिक तयारी थियो । तर कोरोना भाइरसको कारणले उक्त शो रद्द गर्नु परेको छ । त्यसैले इटालियन कार निर्माता कम्पनी फिएटले कार सार्वजनिक गर्नको लागि अनलाइन स्ट्रिमिङ च्यानल र सोसल मिडियाको प्रयोग गरेको छ...

Read more