Home / Blogs
Blogs

नेपालमा अब अब बिजुली ट्याक्सी पनि चलाउन पाइने

यातायात व्यवस्था विभागले बिजुली ट्याक्सीको लागि बाटो खोलिदिएको छ। विभागले बिजुली ट्याक्सीलाई समेत दर्ता गरिदिन यातायात व्यवस्था कार्यालयलाई पत्राचार समेत गरिसकेको छ। विभागले बिजुली ट्याक्सीको लागि भने छुट्टै मापदण्ड बनाएको छ। बिजुली ट्याक्सी दर्ता गर्दा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको सेडान कार हुनुपर्ने छ।त्यस्तै, यसमा...

Read more

बसपछि सुन्दर यातायातले काठमाडौंमा विद्युतीय ट्याक्सी चलाउने

काठमाडौंमा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातले ट्याक्सी सेवा पनि सुरु गर्ने भएको छ। सुन्दर यातायात प्रालीले काठमाडौंमा विद्युतीय ट्याक्सी सेवा सञ्चालन गर्ने भएको छ।तिहारपछि १५ ओटा विद्युतीय ट्याक्सी चलाउने तयारी थालिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।‘दैसैपछि ट्याक्सी आइपुग्छ होला। प्राविधिक परिक्षण सकेर...

Read more