एकैपटक ३ सय बिजुली बसको ठेक्का गर्ने तयारी
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ३ सय वटा बिजुली बसको ठेक्का गर्ने तयारी थालेको छ। सहसचिवको संयोजकत्वमा बनेको कमिटीले यो बारेमा अध्ययन गरिरहेको मन्त्रालयको उच्च स्रोतले जनाएको छ।‘अहिलेसम्म हामीसगँ ३ अर्ब मात्र छ। अरु स्रोतको खोजी भइरहेको छ। सकेसम्म एकैपटक ३ सय बिजुली बसकै ठेक्का...
Read more