Home / Blogs
Blogs

क्रसएक्स २५० आर ईएफआई नयाँ फिचरका साथ नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो बुकिङ

नेपाली बजारमा नयाँ मोडलको क्रसएक्स २५० आर सार्वजनिक हुने भएको छ । नेपालका लागि क्रसएक्सको आधिकारिक वितरक बाइकर्स नेपालले क्रसएक्स २५० आर ईएफआई बाइकलाई थप नयाँ फिचरका साथ नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । नयाँ क्रसएक्समा जीपीएस र एन्टी थेफ्ट जस्ता नयाँ थप आधुनिक...

Read more