बीएस६ बेनेली इम्पेरियल ४०० औपचारिक रुपमा सार्वजनिक
बेनेलीले बीएस६ इम्पेरियल ४०० बाइक सार्वजनिक गरेको छ । यो कम्पनीको पहिलो बीएस६ भर्सन बाइक हो । सो बाइकको मूल्य १ लाख ९९ हजार भारु राखेको छ । बीएस४ मोडल भन्दा बीएस६ मोडल २० हजार भारु महँगो रहेको जानकारी छ । नेपालमा पनि सो मोटर...
Read more