Home / Blogs
Blogs

बजाजले ल्याउँदै पल्सर ‘एनएस-२५०’

बजाज मोटरसाइकलले पल्सर एनएसको सफलतासँगै २५० सीसी क्षमताको एनएस २५० बजारमा ल्याउने तयारी गरेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले एनएस २५० लाई केटीएम ड्यूक २५० मा आधारित रहेर तयार गरिरहेको अनुमान गरिएको छ । युवा पूस्तामाझ लोकप्रिय ब्राण्ड बजाज पल्सर २०० एनएस एविएस( एन्टी–लकिङ...

Read more