१२५ सीसीको पल्सर नियोन नेपाली बजारमा सार्वजनिक
बजाज अटोले नेपाली बजारमा पल्सर १२५ नियोन सार्वजनिक गरेको छ। कम्पनीले १२५ नियोन ड्रम र डिस्क दुबै भेरियन्टमा बजारमा ल्याएको हो।यसको लुक्स पल्सर १५० नियोन जस्तै छ। १२५ सिसि डिटिएसआई इन्जिनको पल्सर १२५ नियोनले ८ हजार ५ सय आरपिएममा ११.८ बिपिएच पावर र ६ हजार ५ सय...
Read more