Home / Blogs
Blogs

बिएमडब्ल्यु गाडी नेपाली बजारमा सार्वजनिक

विश्व प्रख्यात गाडी कम्पनी बिएमडब्ल्यु नेपाली बजारमा सार्वजनिक भएको छ । जर्मन ब्रान्ड बीएमडब्ल्युलाई नेपाली बजारमा स्थापित गर्न लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यू गाडीको औपचारिक रुपमा बिक्री समेत सुरु गरेको छ । सोमबार भर्चुअल कार्यक्रम गरी नेपालमा सो गाडी सार्वजनिक गरिएको थियो । काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर...

Read more