Home / Blogs
Blogs

अर्थर इलेक्ट्रीक क्रुजर मोटरसाइकल अब छिट्टै सार्वजनिक हुने

लोकप्रिय भारतीय कम्पनी अर्थर इनर्जीले इलेक्ट्रीक क्रुजर मोटरसाइकल बजारमा ल्याउने  अनुमान गरिएको छ । इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै आएको अर्थरले हिरो मोटोकर्पको लगानीपछि थप मोडल उत्पादनमा आफुलाई केन्द्रीत गरेको जानकारी पाइएको छ ।कम्पनीले हालै इलेक्ट्रीक क्रुजर मोटरसाइकलको डिजाइन बाहिर ल्याएको छ । कम्पनीका प्रडक्ट डिजाइनर...

Read more