के तपाईको मोटरसाइकलमा ए.बी.एस (ABS) प्रणाली छ ?
एबीएस (ABS) वा एन्टी-लक ब्रेकिंग प्रणाली १५० सीसी भन्दा माथीका सम्पूर्ण मोटरसाइकलहरुका लागि अनिवार्य गरिएको प्रणाली हो । यस प्रणाली सडक दुर्घटनाहरुका बिरुद्ध एक सिद्ध प्रणालीको रुपमा संस्थापना भइसकेको छ र यसले सडक सुरक्षाका लागी एक प्रभावकारी विकल्प प्रदान गर्दछ । यस प्रणालीका अधिकांश घटकहरु...
Read more