Home / Blogs
Blogs

रोयल इन्फिल्ड २५० सीसी अप्रिलमा सार्वजनिक हुने

ब्रिटिस मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले भारतमा २५० सीसीको मोटरसाइकल अप्रिलमा सार्वजनिक गर्ने अनुमान तिब्र भएको छ । कम्पनीले नियमित रुपमा यसको परिक्षण गरिरहेको तस्विरहरु भारतीय मिडियाले प्रकाशन गरिरहेका छन् ।मोटरसाइकल उत्पादक कम्पनीहरु बीच कडा प्रतिस्पर्धा अब २५० सीसी सेग्मेन्टमा हुने देखिएको छ । अहिले...

Read more