Home / Blogs
Blogs

होन्डा हर्नेट २०० सीसीमा अब छिट्टै सार्वजनिक हुने

होन्डाले अगस्ट २७ तारिखमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । केही दिनअघि कम्पनीले नयाँ मोटरसाइल ल्याउन लागेको रिपोर्टहरु बाहिरिएका थिए । कम्पनीले सो बाइकको टिजर पनि सार्वजनिक गरेको छ । कम्पनीले आधिकारीकरुपमा नै नयाँ मोटरसाइकल बजारमा ल्याउन लागेको टिजर मार्फत जानकारी दिएको छ । अब...

Read more

२०० सीसी इन्जिनमा होन्डाका ३ नयाँ मोटरसाइकल सार्वजनिक हुने

होन्डाले बजारमा २०० सीसी क्षमताका तीन मोटरसाइकल ल्याउने घोषणा गरेको छ । कम्पनीले गत जनवरीमा २०० सीसी क्षमताको तीन नयाँ मोटरसाइकल ल्याउने घोषणा गरेको थियो ।होन्डाले बजारमा मोटरसाइलक सेग्मेन्टमा आफु निकै पछि परेको भन्दै नयाँ मोडलका मोटरसाइकल ल्याउने घोषणा गरेको हो । अहिले स्कुटर सेग्मेन्टमा...

Read more

होन्डाले २०० सीसी क्षमताका ३ मोटरसाइकल सार्वजनिक गर्ने

जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले २०० सीसी सेग्मेन्टमा मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले दक्षिण एशियाली बजारलाई लक्षित गरेर २०० सीसी सेग्मेन्टमा मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । कम्पनीले २०० सीसी सेग्मेन्टमा नेकेड, फियर्ड तथा एड्भेन्चर वेस मोटरसाइकल निर्माण गर्ने भएको अनुमान गरिएको छ । उक्त प्लेटफर्ममा...

Read more