सार्वजनिक भयो २०२० कावासाकी भर्सिस १००० बीएस ६
कावासाकी मोटरसाइकलले एड्भेन्चर टुरिङ मोटरसाइकल भर्सिस १००० सार्वजनिक गरेको छ । यसको लुक र फिचरमा केही परिवर्तन गरिएको छैन । सो बाइक पर्ल स्टारडस्ट/मेटालिक स्पार्क ब्ल्याक, र क्यान्डी लाइम ग्रीन÷मेटालिक स्पार्क ब्ल्याक गरी २ रङमा उपलब्ध रहेको छ ।बीएस६ कावासाकी भर्सिस १००० मा १०४३ सीसी, लिक्विड...
Read more