बीएस ६ हिरो एक्सपल्स २०० सार्वजनिक
हिरो मोटोकर्पले आफ्नो सर्वाधिक चर्चित २०० सीसी सेग्मेन्टको मोटरसाइकल एक्सपल्सलाई बीएस ६ भर्सनमा सार्वजनिक गरेको छ । हाल उपलब्ध बीएस ४ मोडल भन्दा यो करिव ५ हजार भारु महंगो छ । नेपाली बजारमा पनि हाल बीएस ४ हिरो एक्सपल्स २०० मात्र उपलब्ध छ । नेपाली बजारमा...
Read more