टाटाले सार्वजनिक गर्यो इलेक्ट्रिक गाडी ‘टाटा टिगोर इभी’
टाटा मोटर्सले आफ्नो पहिलो इलेक्ट्रिक गाडी ‘टाटा टिगोर इभी’सार्वजनिक गरेको छ।टाटा टिगोर इभी ‘एक्सएम’ र ‘एक्सटी’ गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ। नेपालको लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा टिगोर इभी’को डेमो ‘नाडा अटो शो २०१८’मा प्रदर्शनको लागि राखेको थियो।१६.२ किलोवार्टको व्याट्री जडित यस...
Read more