येज्दी मोटरबाइक सार्वजनिक; नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने
महिन्द्रा ग्रुपअन्तर्गतको कम्पनी क्लासिक लेजेन्ड्सले येज्दी मोटरबाइक सार्वजनिक गरेको छ । येज्दीको मोटरसाइकलले २६ वर्षपछि बजारमा पुनरागमन गरेको हो । कम्पनीले येज्दी रोडस्टर, स्क्याम्बलर र एड्भेन्चर गरि तीनवटा नयाँ मोडल बजारमा सार्वजनिक गरेको हो । येज्दीका सो मोडलहरु नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने कम्पनीले...
Read more