नयाँ एमटी १५ यूएसडी फर्क र डबल च्यानल एबीएस सहित नेपालमा सार्वजनिक हुँदै
यामाहाले अब छिट्टै एमटी १५ को २०२२ भर्सन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । अहिलेकै डिजाइनमा फिचर थप भएर आउने एमटी १५ मा यूएसडी फर्क र डबल च्यानल एबीएस हुने कम्पनीले जनाएको छ । विभिन्न टिप्पणी अनुसार एमटी १५ को विक्रीमा उच्च गिरावट आए...
Read more