नयाँ फिचर सहित फक्सवागन निभस सार्वजनिक
फक्सवागनले ब्राजिलमा निभस कुपे एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले सो कार २ भेरिएन्ट कन्फर्टलाइन २०० टीएसआई र हाइलाइन २०० टीएसआईमा पेश गरेको छ । सो एसयूभीमा ब्लयाकन्ड रुफ र ओआरभीएमएस, १७ इन्च डार्क अलोय ह्वील र २ रङ सनसेट रेड तथा मुनस्टोन ग्रेमा उपलब्ध...
Read more