कार्टिस ज्यूज’ इलेक्ट्रीक वाइक सार्वजनिक
अमेरिकी स्टार्टअप कम्पनीले क्यालीफोर्नियामा स्टाइलिस कर्टिस ज्यूज वाइकको डिटेल सार्वजनिक गरेको छ । बाइकमा दुइवटा इलेक्ट्रीक मोटर लगाइएको छ । बाइकमा लगाइएको इन्जिनले १ सय २७ किलोग्राम कम्बाइन्ड आटपुट दिने कम्पनीले जनाएको छ । ज्यूज वाइक लुक तथा डिजाइनमा निक्कै उत्कृष्ट देखिएको छ । यो बाइक...
Read more