Home / Blogs
Blogs

आउने भयो टाटाको अल्ट्रोज पावरफुल मोडलमा

टाटा मोटर्सले प्रिमियम ह्याचब्याक अल्ट्रोजको पावरफुल मोडलको साथमा टर्बाे पेट्रोल इन्जिन ल्याउने तयारी गर्दैछ । हालै अल्ट्रोजको परीक्षण मोडल देखा परेको थियो । सो कार टर्बाे पेट्रोल भेरिएन्टको साथमा उपलब्ध हुने सम्भावना छ । नेपाली बजारमा पनि टाटा अल्ट्रोज छिट्टै नै ल्याउने तयारी भइरहेको बताइएको छ...

Read more