टीभीएस रोनीन सार्वजनिक: नेपाली बजारमा छिट्टै आउने
टीभीएस मोटर्सले रेट्रो डिजाइन मोटरसाइकल टीभीएस रोनिन २२५ सार्वजनिक गरेको छ । टीभीएस रोनिन नयाँ युगका राइडरबाट प्रेरणा लिई निर्माण गरिएको छ भने सो मोटरसाइकल नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । नेपालमा टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले यसलाई केही समयपछि...
Read more