टीभीएसले बजारमा ल्याउने भयो फिएरो १२५ मोटरबाइक
१२५ सीसी बाइकको बढ्दो लोकप्रियतालाई मनन गर्दै टीभीएसले समेत १२५ सीसी बाइक सार्वजनिक गर्ने योजना बनाएको छ । हाल बजारमा बजाज, हिरो, होन्डा जस्ता लोकप्रिय कम्पनीका १२५ सीसी बाइकको माग बढ्दो रहेको छ । टीभीएसले हालै फिएरो १२५ र टीभीएस फिएरो १२५ को ट्रेडमार्क दर्ता...
Read more