Home / Blogs
Blogs

सुजुकी १२५ सीसीको GSX-R 125 सार्वजनिक

सुजुकी मोटरसाइकलले विश्वमा कोरोना असर केही कम हुन थालेको समयमा जिएसएक्स–आर १२५ मोटरसाइकल बजारमा सार्वजनिक गरेको  छ । सुरुवातमा कम्पनीले यसलाई जापानी बजारबाट बिक्री सुरु गरेको हो ।कम्पनीले जिएसएक्स-आर १२५ मा १२४.४ सीसी क्षमताको सिंगल सिलिण्डर लिक्विड कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १० हजार...

Read more