सेगवे नाइनबोटको इलेक्ट्रिक स्कुटर ई–१०० नेपालमा सार्वजनिक; यस्तो छ मुल्य
अमेरिकी ब्रान्ड सेगवे नाइनबोटको इलेक्ट्रिक स्कुटर ई–१०० नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि सेगवे नाइनबोटको आधिकारिक वितरकको आई हब प्रालिले यो स्कुटर नेपाली बजारमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार पहिलो चरणमा नाइनवोट ई १०० को विक्री सुरू गरिने छ भने अन्य मोडल...
Read more