रोयल इनफिल्डले नेपालमा गर्यो दुई नयाँ मोटरसाइकल सार्वजनिक
नेपालमा रोयल इनफिल्डका दुई नयाँ अफरोड मोटरसाइकल सार्वजनिक भएका छन्। रोयल इनफिल्डले ‘रोयल इनफिल्ड बुलेट ट्रायल्स वर्कस रिप्लिका’ ३५० र ५०० मोडलका नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो।रोयल इनफिल्ड ट्रायल्स ३५० को बजार मूल्य ५ लाख नेपाली रुपैयाँ तोकिएको छ भने ट्रायल्स ५०० को बजार मूल्य ५...
Read more