रेनो काइगरको नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक; यस्तो छ सबै भेरियन्टको मूल्य
रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो काइगरको थप दुई भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले १.० लिटर टर्बो इन्जिनमा दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको हो । दुबै भेरियन्ट म्यानुयल गियरबक्समा उपलब्ध रहेको छ । रेनो काइगर एसयूभी अब विभिन्न ६...
Read more