यामाहा रे जेडआर १२५ एफआई नेपाली बजारमा सार्वजनिक
यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई सार्वजनिक गरेको छ । सो स्कुटर भर्चुअल प्लेटर्फम मार्फत सार्वजनिक भएको हो । अल न्यू यामाहा रे जेडआर १२५ एफआइलाई कम्पनीले पहिलो पटक भर्चुअल कार्यक्रम मार्फत् सार्वजनिक गरेकाे हो । नयाँ रे जेडआर १२५ एफआईको सार्वजनिक यामाहा नेपालको आधिकारिक युट्युब...
Read more