विद्युतीय सवारीमा बढ्यो कर, भाउ दोब्बरभन्दा धेरै बढ्ने
सरकारको नीति छ, आगामी आर्थिक वर्षमा विद्युतको उपभोग उच्च दरमा बढाउने । त्यसका लागि विद्युतीय सवारीको प्रवर्द्धन गर्ने सरकारी योजना पनि छ । तर, बजेटले भने विद्युतीय सवारीमा व्यापक करवृद्धि गरेर आफ्नै योजनामा भाँजो हालेको छ । बिहीबार संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७/०७८ वर्षको बजेटमा...
Read more