Home / Blogs
Blogs

नेपाल आयो ओरा गुड क्याट इलेक्ट्रीक कार; यस्तो छ मुल्य

ओराको इलेक्ट्रीक कार गुड क्याट नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भिजी इम्पेक्सले ओराको इलेक्ट्रीक कार गुड क्याट नेपाली बजारमा भित्राएको जनाएको छ । सो कारलाई जनवरी २०२२ को अन्तिमसम्ममा विक्री सुरु गर्ने अनुमान गरिएको छ । इलेक्ट्रीक कार गुड...

Read more